बाराका ५ विद्यालयका लागि शिक्षा मन्त्रालयद्वारा ३० करोड रुपैयाँ बिनियोजन, (सुचि सहित)
बारा, २९ असोज। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण गर्ने सरकारी योजनाअन्तर्गत बाराका पाँच विद्यालय छनोटमा परेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी..
